Fellowship

JFP Fellowship

Resilient & Unlikely Storytellers

The 16 fellows from our first cohort exemplify resilience and innovative thinking. 11 of the 16 fellows were young mothers, juggling multiple roles and responsibilities, and all of them navigating the challenges and demands of poverty. Critically and creatively engaging with the fellowship curriculum and the world around them during the 18 months of the fellowship, they have demonstrated their commitment and potential as storytellers, artists, and performers. We look forward to collaborating with them as the next generation of change makers.

जस्ट फ्युचर्स फेलोसिप दलित महिला र दलित यौनिक अल्पसंख्यकका लागि, उनीहरु स्वयंको नेतृत्वमा, दलित महिला र दलित यौनिक अल्पसंख्यक केन्द्रित फेलोसिप (बहिन–वृत्ति) संचालन गरिएको हो । यसको पहिलो समूह (कोहोर्ट) को संचालन ‘अपन कथा अपने बुनै छी’ को नाममा मधेश प्रदेशमा गरिएको हो । मधेशका २० देखि ४० वर्षसम्मका दलित महिलाका अनुभव, अध्ययन र अभिव्यक्तिका लागि यो अभियान चलाइएको हो । 

पहिलो सेमस्टरमा कोभिड महामारी र मधेशी दलित महिलाका भोगाइबारे अध्ययन–अध्यापन गरिएको थियो भने दोस्रो र तेस्रो सेमेस्टरमा जात व्यवस्था, लैंगिकता र यौनिकताबारे भुइँतहको वास्तविकता बुझ्नेदेखि सैद्धान्तिक प्रश्नमा संवादका शृंखला चलाइएको थियो । पहिलो समूहमा सहभागी भएका मधेशका युवा दलित महिला, तिनमा पनि धेरैजसो युवा आमाहरुले रचनात्मक परिणाम देखाएका छन् ।