Sita Devi Baudel
जेएफपी फ्याकल्टी सेमिनारमा सहभागी भएकी सीतादेवी बौडेल हाल दामल फेलोसिपका फेलोसँगै जेएफएफका फ्याकल्टी हुन् । नेपालको जनयुद्धमा माओवादी सेनामा छापामारको रूपमा सक्रिय काम गरेकी सीताले न्यायको लागि लडिने राजनीति र न्यायिक समाज निर्माणमा छुट्टै अनुभव र अन्तर्दृष्टि कमाएकी छिन् ।
सीता पहिलो संविधानसभाको दलित समुदायबाट प्रत्यक्ष निर्वाचित सांसद थिइन्, जहाँ उनले नेपालको संविधान लेख्न क्रियाशील भएकी थिइन् । सांसदको हैसियतमा सीताले मौलिक अधिकार समितिमा र राज्यको नीति तथा निर्देशक सिद्धान्त निर्माणमा काम गरेकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् ।
फिल्ममा अभिनय पनि गर्न रुचाउने सीताको सपना हो– राम्रो लेखक बन्ने । उनी नेपाल र दक्षिण एसियामा बलियो पकड जमाएर बसेका जात व्यवस्थासँग लैंगिकता र वर्गको सम्बन्धबारे धेरै सिक्न–सिकाउन चाहन्छिन् । जेएफपी फ्याकल्टी सेमिनारपछि दामल फेलोसिपका फेलो पनि हुन पाउँदा गौरव र जिम्मेवारी अनुभूति गरेकी सीता जात व्यवस्था विरुद्ध लेखनसँगै हरतरहले क्रियाशील हुने प्रतिबद्धता जनाउँछिन्
जेएफपी फ्याकल्टी सेमिनारमा सहभागी भएकी सीतादेवी बौडेल हाल दामल फेलोसिपका फेलोसँगै जेएफएफका फ्याकल्टी हुन् । नेपालको जनयुद्धमा माओवादी सेनामा छापामारको रूपमा सक्रिय काम गरेकी सीताले न्यायको लागि लडिने राजनीति र न्यायिक समाज निर्माणमा छुट्टै अनुभव र अन्तर्दृष्टि कमाएकी छिन् ।
सीता पहिलो संविधानसभाको दलित समुदायबाट प्रत्यक्ष निर्वाचित सांसद थिइन्, जहाँ उनले नेपालको संविधान लेख्न क्रियाशील भएकी थिइन् । सांसदको हैसियतमा सीताले मौलिक अधिकार समितिमा र राज्यको नीति तथा निर्देशक सिद्धान्त निर्माणमा काम गरेकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् ।
फिल्ममा अभिनय पनि गर्न रुचाउने सीताको सपना हो– राम्रो लेखक बन्ने । उनी नेपाल र दक्षिण एसियामा बलियो पकड जमाएर बसेका जात व्यवस्थासँग लैंगिकता र वर्गको सम्बन्धबारे धेरै सिक्न–सिकाउन चाहन्छिन् । जेएफपी फ्याकल्टी सेमिनारपछि दामल फेलोसिपका फेलो पनि हुन पाउँदा गौरव र जिम्मेवारी अनुभूति गरेकी सीता जात व्यवस्था विरुद्ध लेखनसँगै हरतरहले क्रियाशील हुने प्रतिबद्धता जनाउँछिन् ।
During Nepal's People's War, Sita Devi Baudel actively served as a guerrilla fighter in the Maoist army, gaining unique experience and insights into political struggles for justice and the pursuit of an equitable society. Sita was directly elected as a Member of Parliament from the Dalit community in Nepal's first Constituent Assembly, where she played an instrumental role in drafting Nepal's Constitution. As an MP, she contributed to the Fundamental Rights Committee and worked on the State Policy and Directive Principles. She is a central member of the Nepal Communist Party (Maoist Centre) and serves as the central secretary of the All Nepal Women's Association (Revolutionary).
Sita is also a faculty member of the JFP and a former participant in the JFP Faculty Seminar. Alongside her political endeavors, Sita harbors a passion for acting in films and dreams of becoming a successful writer. She seeks to explore and teach about the intersections of caste, gender, and class within the context of Nepal and South Asia. Having participated in the JFP Faculty Seminar and joined the Dāmal Fellowship, Sita feels both a sense of pride and responsibility. She is deeply committed to remaining actively engaged, especially through her writing, in the fight against the caste system and in advancing justice in all forms.