Anjana Bishankhe
तीन दशकभन्दा बेसी समयदेखि वामपन्थी राजनीतिमा क्रियाशील नाम हो– अञ्जना बिशंखे । अञ्जना नेपालको प्रतिनिधि सभाका पूर्व सदस्य हुन्, जहाँ उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य भएर काम गरेकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिका सदस्य र बागमति प्रदेशको सेक्रेट्यारियटका सदस्य हुन् । उनी हाल अन्तरदलीय दलित महिला गठबन्धनको संयोजकको पदमा पनि क्रियाशील छन् ।
जेएफपी फ्याकल्टी सेमिनारमा सहभागी भएकी अञ्जना दामल फेलोसिपका फेलोसँगै जेएफएफका फ्याकल्टी हुन् । मानवशास्त्रमा स्नातकोत्तर गरिरहेकी अञ्जना दामल फेलोसिपमा जोडन पाउँदा सामूहिक अध्ययनलाई आफ्ना अनुभव र बुझाइसँग जोडेर सही विचार निर्माणमा सघाउ पुग्ने विश्वास प्रकट गर्छिन् ।
उनी दामल फेलोसिपमार्फत् जात व्यवस्था, पितृसत्ता र वर्गीय सत्ताको अन्तर–सम्बन्धबारे सिक्न–सिकाउन र लेख्न चाहन्छिन् । नेपालको सन्दर्भमा जात व्यवस्था नै वर्ग निर्माणको मूल आधार रहेको र यी दुबै पक्षलाई छुट्याएर हेर्न नमिल्ने उनको बुझाइ छ । उनी सामाजिक रुपान्तरणलाई केन्द्र राख्दै आफ्नो बुझाइलाई थप अध्ययनका आधारमा पुष्टि गर्न चाहन्छिन् ।
Anjana
A former participant of the JFP Faculty Seminar, Anjana is also a member of the JFP faculty. A Masters in Anthropology student, she articulates that the Dāmal fellowship will allow her to connect collective learning with her lived experiences and insights to develop robust and well-grounded perspectives. Through her involvement in the Dāmal Fellowship, she intends to explore, teach, and write about the intersections of caste, patriarchy, and class. In the context of Nepal, Anjana argues that the caste system constitutes the foundation of class formation, emphasizing the inseparability of these two phenomena. She aims to deepen this understanding through continued academic inquiry, maintaining a focus on fostering social transformation.

Anjana Bishankhe has been a prominent figure in Nepali leftist politics for over three decades. A former member of Nepal's House of Representatives, she served on the Parliamentary Education and Health Committee. Currently, she is a standing committee member of the Nepal Communist Party (Maoist Centre) and a member of the Bagmati Province Secretariat. In addition, Anjana is actively engaged as the coordinator of the Inter-Party Dalit Women's Alliance.